सशस्त्र प्रहरीद्वारा झण्डै डेढ करोडबराबरका तस्करीका सामान बरामद |
काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले चालू आवको हालसम्ममा अवैध तरिकाले भन्सार नतिरी ल्याइएको रू. १ करोड ४६ लाख २३ हजारबराबरको सामान बरामद गरेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले चालू आवको हालसम्ममा अवैध तरिकाले भन्सार नतिरी ल्याइएको रू. १ करोड ४६ लाख २३ हजारबराबरको सामान बरामद गरेको छ ।
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताएका छन् ।
काठमाडौं । नेपाल सरकार, यातायात व्यवस्था विभागले बडादशैंलाई दृष्टिगत गरी काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरमदायी बनाउन आजदेखि सार्वजनिक सवारीसाधनलाई इजाजत पत्र रुट परमिट खुला गरेको छ ।
पोखरा । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा अख्तियारको फन्दामा परेका छन् ।
काठमाडौं । अर्थशास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीले प्राप्त गरेका छन् । सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
काठमाडौं । राष्ट्रिय किसान आयोगले किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको भए पनि सार्वजनिक भने गरेको छैन ।
काठमाडौं । सरकारले चिनी उद्योगहरूलाई उखु उत्पादक किसानले पाउनुपर्ने वक्यौताबापको रकम ५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।
बाँके । नेपाल वायु सेवा निगमले कर्णालीका लागि नियमित उडान आजदेखि शुरू गरेको छ । निगमले हुम्लाको सिमिकोट, जुम्लाको खलंगा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नियमित उडान शुरू गरेको हो ।
काठमाडौं । आज मंगलबार लगनखेल स्थित ललितपुर मालपोत कार्यालयमा सेवाग्राहीलाई सहज हुने गरी विकास गरिएको नयाँ फारम र टोकन प्रणालीको शुरुवात गरिएको छ ।
काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका लागि कानुनी व्यवस्था गर्न र चाडपर्वअगावै उपभोग्य वस्तुको आधारभूत मूल्य तोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।