सिन्धुलीमा फेरि बस दुर्घटना, सडकमै भएकाले ठूलो क्षति भएन |
काठमाडौं । गतशुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि सिन्धुलीमा अर्को बस दुर्घटना भएको छ ।
काठमाडौं । गतशुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि सिन्धुलीमा अर्को बस दुर्घटना भएको छ ।
काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराइले आज शुक्रवार पदबहाली गरेका छन् । कोषका संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।
मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी ५ वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
फिक्कल । पछिल्लो समय निजी लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माण कार्य सम्पन्न भई उत्पादन शुरू भई केन्द्रीय प्रसारण लाइनमा जोडिने क्रम बढ्दो छ ।
काठमाडौं । विगत केही वर्षयता नेपाली सिमेण्ट उद्योगमा लगानी बढेसँगै यसको उत्पादनमा समेत वृद्घि भएको छ । यसबाट नेपाली सिमेण्ट उद्योग आत्मनिर्भरोन्मुख रहेको प्रष्ट हुन्छ ।
काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत वर्ष ९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सफल भएको बताएका छन् ।यो तथ्यांकले प्रहरीको सक्रियतालाई प्रतिविम्बित गर्ने उनको भनाई थियो ।
काठमाडौं । आजबाट सरकारले यौनजन्य अश्लील सामग्री राख्ने वेबसाइट बन्द गरेको छ । नेपालमा २१ हजारभन्दा बढी वेबसाइटले अश्लील सामग्री राखेको भन्दै बन्द गरिएको हो ।
काठमाडौं । प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले चालू आवको हालसम्ममा अवैध तरिकाले भन्सार नतिरी ल्याइएको रू. १ करोड ४६ लाख २३ हजारबराबरको सामान बरामद गरेको छ ।
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताएका छन् ।