आर्थिक समृद्धिका लागि पूँजी, सीप र प्रविधिको विकास |
काठमाडौँ । राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारिक संरक्षणवादसँगै अहिले ठूला मुलुकले साना मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेकोमा विश्व व्यापार संगठन, विश्व बैंकलगायत अन्तरराष्ट्रिय व्यापारलाई सहज र खुकुलो बनाउन पैरवी गरेका संस्थाहरूले अग्रणी भूमिका निर्वाह गरी अस्वाभाविक संरक्षणवादलाई र
काठमाडौं । सधैजसो यसपाली पनि नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा विक्री गर्न शुरु गरेको छ । संस्थानले थापाथलीस्थित आफ्नो बाग्मती अञ्चल कार्यालय परिसरबाट आजदेखी खसीबोका र च्याङग्रा विक्री सुरु गरेको हो ।
काठमाडौं । बाँके जिल्ला निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै उक्त पसलमा शिलबन्दी गरेको बताएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० हजार बिरुवा रोप्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षमा हरियाली प्रवद्र्धनका लागि थप १० हजार बिरुवा रोप्न लागेको हो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन गरिने भएको छ ।
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना हराइ रहेका छन् । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए ।
काठमाडौं । गतशुक्रबार सुनकोशी–५, मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि सिन्धुलीमा अर्को बस दुर्घटना भएको छ ।