दोस्रो पटक जनकपुरमा ब्लास्टसहित ५३ डब्बाको रेल आयो |
धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।
धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि हालै पक्राउ परेका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमी अर्थात् टीकाको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् ।
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं तथा तिहारको समयमा चोरहरू अत्यधिक रूपमा सक्रिय रहने गरेका छन् । यस वर्षको दशैं शुरू हुनुभन्दा अगाडि करिब दश दिनको अवधिमा प्रहरीले काठमाडौंबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
गुल्मी । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौं । प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको रुरु जलविद्युत परियोजनाले आइपिओको क्रेडिट रेटिङ गराएको छ ।
काठमाडौं । दशैंमा सर्वसाधारणको आगमन सहज होस भनेर नेपाली सेनाले बस सेवा संचालन गर्ने भएको छ । कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन न्युन चल्ने भएकाले सबैको सुविधाका बस सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ । राजनीतिज्ञ एवं विज्ञहरुले नेपालमा आर्थिक सम्वृद्धिका लागि पुँजी, सीप र प्रविधिको विकास आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारिक संरक्षणवादसँगै अहिले ठूला मुलुकले साना मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेकोमा विश्व व्यापार संगठन, विश्व बैंकलगायत अन्तरराष्ट्रिय व्यापारलाई सहज र खुकुलो बनाउन पैरवी गरेका संस्थाहरूले अग्रणी भूमिका निर्वाह गरी अस्वाभाविक संरक्षणवादलाई र
काठमाडौं । सधैजसो यसपाली पनि नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा विक्री गर्न शुरु गरेको छ । संस्थानले थापाथलीस्थित आफ्नो बाग्मती अञ्चल कार्यालय परिसरबाट आजदेखी खसीबोका र च्याङग्रा विक्री सुरु गरेको हो ।