भौतिक पूर्वाधार मन्त्रालयको खर्च ३ महिनामा ८ दशमलव ३ प्रतिशत |
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष (आव) को ३ महीनामा पूँजीगत खर्चको ८ दशमलव ३ प्रतिशत खर्च गरेको छ ।
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्ष (आव) को ३ महीनामा पूँजीगत खर्चको ८ दशमलव ३ प्रतिशत खर्च गरेको छ ।
काठमाडौं । स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने अन्तिम जिम्मा सम्बन्धित क्षेत्रको सांसदलाई दिइएको छ ।
तनहुँ । नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् ।
रुपन्देही । रुपन्देही जिल्लाको को रोहिणी गाउँपालिकास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्ने कार्य शुरू भएको छ ।
काठमाडौं । सरकारले समयमै चालू आर्थिक वर्ष (आव) को बजेट सार्वजनिक गरे पनि पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको पाइएको छ ।
बेत्रावती । निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डब्बल सर्किट’ प्रसारण लाइनका लागि नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मंगलवारदेखि विद्युतीय तार तान्ने कार्य शुरू भएको छ ।
जुम्ला । जिल्ला सदरमुकाम खलंगास्थित विमानस्थल १ महिनाका लागि बन्द गरिने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माले उक्त विमानस्थलको धावनमार्गको स्तरोन्नति कार्य गर्नका लागि उक्त अवधिसम्म उडान बन्द गर्ने जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी नियुक्त भएका छन् ।
काठमाडौं । माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले भारतको रवैया नरोकिए भारतीय सञ्चारमाध्यमका च्यानलहरू र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्ने चेतावनी दिएको छ ।
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन लगाइएको कर्फ्यू आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ ।