भोलि खोकना र बुङ्मतीमा फास्ट ट्रयाकको अनुगमन गर्दै संसदीय समिति |
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भोलि बिहीवार काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भोलि बिहीवार काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बाँडफाँट गरेको हो ।
काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनːनिर्माण शुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन शुरु गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
काठमाडौं । नेपालमा वाइड बडी ए ३३० बाट काठमाडौं–क्वालालम्पुर दैनिक उडान गर्दै आएको मलेशियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको विलम्ब शुल्कबापतको रू. १३ करोड वक्यौता बाँकी राखेर सेवा बन्द गरेको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको डलर सहित एक जान लाई पक्राउ गरिएको छ । अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका हुन ।
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने उद्योगहरु मथि कारवाही शुरु गरिएको छ । व्यवस्थापन कार्यालयले २७ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइ सकेको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वस्चालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । यस अघि लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत प्रणालीको पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिएको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनको गतराति नै शिक्षण अस्पताल पुर्याई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरमा उपचार भइरहेको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने कतार भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले विदाई गरे ।