अवैध सुन किन्न काठमाडौं आएका सिद्दिकी नागढुंगामै पक्राउ | स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित उनलाई आजै राजस्व अनुसन्धानमा पठाइयो
काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक व्यक्ति शरीरमा लुकाई छिपाई ल्याएको २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक व्यक्ति शरीरमा लुकाई छिपाई ल्याएको २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्तगीमा परेका छन् । उनलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो पदबाट बर्खास्त गरेका हुन् ।
काठमाडौं । आजबाट स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु हुँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्वमेयर केशव स्थापितमाथि महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दाबी गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उखु किसानको वक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तिब्ररुपमा भई रहेको छ । अहिलेसम्म नेपालतर्फ १९ किलोमिटर पाई ओछ्याउने काम सम्पन्न भई सकेकको छ । नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराकाले जानकारी दिएको छ ।
काठमाडौं । यस बर्षका तिहारमा नेपालभर लोडसेडिङ नहुने भएको छ । पोहोरसालको भन्दा यसबर्ष विद्युतको सप्लाई बढी भएकोले तिहारमा माग भन्दा पनि बढी नै विद्युत सप्लाई दिन सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङको भनाई छ ।
काठमाडौं । अन्नपूर्ण सुगर मिल्स र इन्दिरा सुगर एण्ड एग्रो प्रालिका सञ्चालक राकेश अग्रवाललाई आज बिहानै त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको छ ।
काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकदेखि मात्रै सञ्चालनमा आउने भएको छ ।
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् ।