हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्री |
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहान हिमपात भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहान हिमपात भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गरेको भए पनि यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ ।
काठमाडौं । ‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार शुरू हुँदै गर्दा घर सजावटमा सबैको आकर्षण बढेको छ । तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कार पनि छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।
कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारलाई अब पनि दोषी पत्ता लगाउन नसके सपरिवार आमरण अनशनमा ओर्लिने चेतावनी दिएका छन् ।
रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको प्रहरीले बताएको छ ।
काठमाडौं । भूकम्पका कारण क्षतिग्रस्त बनेको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निमाणले गति लिएको छ । झण्डै तीन दर्जन सम्पदा रहेको यस क्षेत्रमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए ।
पर्सा । चालू आर्थिक वर्ष (आव) २०७५७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रू ५ अर्ब ४३ करोड बढी राजस्व संकलन गरेको छ । उक्त राजस्व रकम गतआवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै वैदेशिक रोजगार विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न थाइल्याण्ड तयार भएको छ । नेपाल र थाइल्याण्डबीच हिजो बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको बताएका छन् । नेपालमा उड्यन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खल्ला राखिएको उनकको भनाई थियो ।
काठमाडौं । काठमाडौंको नागढुंगाबाट एक व्यक्ति शरीरमा लुकाई छिपाई ल्याएको २२ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।