अपाङ्गता भएका २५ जनालाई निःशुल्क व्हील चेयर, ११ जनालाई कमोट चेयरसहित खेल र सहायक सामग्री प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक […]