नेपाल बैंकको एफपिओ आज बाँडफाँड, माग गरे जति पाउने |
नेपाल बैंकको थप सार्वजनिक निष्काशन –एफपिओ) आज आइतबार बाँडफाँड हुने भएको छ । एफपिओ बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले दिउँसो एक बजे बाँडफाँड गरिने जानकारी दिएको छ ।
नेपाल बैंकको थप सार्वजनिक निष्काशन –एफपिओ) आज आइतबार बाँडफाँड हुने भएको छ । एफपिओ बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले दिउँसो एक बजे बाँडफाँड गरिने जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा बिहीबार एनएमबि बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभाका लागि प्रस्ताव गरेको १५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको हो । नेप्सेले बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता ३१७ रुपैयाँ ३९ पैसा रुपैयाँ निर्धारण गरेको छ भने १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधा
काठमाडौं (अस) । बुटवल पावर कम्पनीको मङ्गलवार सम्पन्न २५औं साधारणसभाले साधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल जारी गरेको एफपीओका लगानीकर्ताले पनि पाउने गरी नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
काठमाडौं (अस) । सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३ सय १ कित्ता स्ंस्थापक हकप्रद शेयर लिलामी हुने भएको छ ।