मुक्तिनाथ विकास बैंकले दिने भो १८.२५ प्रतिशत बोनस |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले असोज १९ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले एकै पटक पाँचवटा आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरी साधारणसभा डाकेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट क्षमता) को साधारण शेयरमा (आईपीओ) मा तीन गुणा बढीको आवेदन परेको छ ।
काठमाडौं (आपास) । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ ।
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
काठमाडौं । अपर तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको शेयर प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा विक्रीको आज अन्तिम दिन हो ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । काबेली विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार (भदौ १५ गते) कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे देखि शुरु भएको छ ।