सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ आउँदै |
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं (आपास) । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले साउन २७ गते हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको एफपीओ आज शुक्रबार ४६ हजार ३ सय ७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
काठमाण्डौं (आपास) । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी–नेपाल)ले ३६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर चाँडै नै आउँदै छ ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
काठमाडौं (आपास) । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १७ गते हुने भएको छ ।