ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का |
काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
काठमाडौं (आपास) । कालिका पावर कम्पनीलाई आईपीओ निष्कासनका लागि बाटो खुल्ला भएको छ ।
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बृद्धिका लागि विशेष साधारणसभा बोलाएको छ ।
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटलाई नियुक्त गरेको छ ।
काठमाडौं (आपास) । एनएमबी बैंक लिमिटेडको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ ।
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्न अब १ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गते मंगलबारसम्म मात्र खुला रहनेछ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गरेको छ । कम्पनीले संस्थापक हिस्सा ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा शेयर परिवर्तन गरेको हो ।
काठमाडौं । सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमको १२ प्रतिशत नगद लाभांशका लागि बुक क्लोज भदौं ४ गते हुन भएको छ ।