किसान माइक्रोफाइनान्सले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै |
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यो संस्थाले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले आवदेन दिनुपर्ने गरी साधारण शेयरधनीका लागि उक्त हकप्रद शेयरको निष्काशन गरेको हो ।