माथिल्लो तामाकोशीको आइपीओमा शुक्रबारसम्म २ अर्बकोे आवेदन |
काठमाडौं । शुक्रबारसम्म माथिल्लो तामाकोशी हाइड्रोपावरको आइपीओमा २ अर्ब रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म १ लाख ५ हजार जनाले २ करोड कित्ताका लागि आवेदन दिएका छन् ।