सिटिजन्स बैंकको एफपीओ बाँडफाँड |
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको एफपीओ आज शुक्रबार ४६ हजार ३ सय ७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको एफपीओ आज शुक्रबार ४६ हजार ३ सय ७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
काठमाण्डौं (आपास) । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी–नेपाल)ले ३६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर चाँडै नै आउँदै छ ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
काठमाडौं (आपास) । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ १७ गते हुने भएको छ ।
काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ ।
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स कम्पनीले साउन २२ गतेसम्म कायम रहने सेयरधनीलाई २८१ प्रतिशतको हकप्रद बिक्री गर्ने भएको छ । यसअघि बुकक्लोज तोकेको कम्पनीले सोमबार हकप्रद निष्काशनको मिति भदौ ५ गते निर्धारण गरेको हो ।