राद्यी विद्युत कम्पनीको नाफामा १७१ प्रतिशतले वृद्धि |
काठमाडौं । राद्यी विद्युत कम्पनीको चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ९४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
काठमाडौं । राद्यी विद्युत कम्पनीको चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ९४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो ।
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संंस्था लिमिटेडले पहिलो त्रैमासमा ३६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । अनलाइन प्रणालीमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पष्टीकरण दिएको छ । नेप्सेले कारोबार रकम फरक देखिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।
काठमाडौं । बरुण हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हाइड्रोपावरको नाफा गत बर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशतले घटेको हो ।
काठमाडौं । स्ट्याडर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट १७.५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा संचालनमा समस्या देखिएको छ । कारोबार प्रणालीमा समस्या देखिएका कारण लगानीकर्ताले वेब साइटमा प्रत्यक्ष कारोबार हेर्न पाएका छैनन्।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन्।
ललितपुर । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने बताएको छ । कम्पनीले आइपीओको सम्पूर्ण प्रक्रिया तीन महिना भित्र पुरा गर्ने जानकारी दिएको हो ।
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सले लामांश घोषणा गरेका छन् । यी दुबै सस्थाले गत आर्थिक बर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई मंगलबार लाभांश घोषणा गरेका हुन ।