सन नेपाल लाइफको आईपीओको प्रक्रिया शुरू भो | ६० करोड रुपैयाँबराबरको आईपीओका लागि औसत रेटिङ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आईपीओ रेटिङ गरेको छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आईपीओ रेटिङ गरेको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा खुद नाफा ४ करोड १२ लाख रुपैयाँले कम हो ।
काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यही समयको तुलनामा बैंकले १३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौं । जनता बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको यसै अवधिको तुलनामा ९९.४८ प्रतिशतले बढाएको छ । त्रिवेणी विकास बैंकलाई गाभेको यस बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३२ करोड १९ लाख रुपैयाँ पुर्याएको हो ।
काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ गत वर्ष एनसीसीले २५ करोड १४ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिमा भन्दा ३९४.४८५ ले नाफा बढाएको हो ।
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो ।
काठमाडौं । लक्ष्मी बैंंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ३४.११५ धेरै हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै खुद नाफा १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ कमाएको छ ।