सिभिल बैंकले नाफा १८ करोड ५० लाख |
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो ।
काठमाडौं । सिभिल बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैकले १८ करोड ५० लाख रुपैंया खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा झण्डै ६४ प्रतिशले बढेको हो ।
काठमाडौं । र्जीवन बीमा कम्पनीहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ४९ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफामा १० करोड ३८ लाख रुपैयाँ गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३८ दशमलव ८५ प्रतिशतले वृद्धि हो ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १० दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये अग्रस्थानमा रहेको शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
काठमाडौं । सोल्टी होटलले बोनस र नगद लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३१ प्रतिशत लाभांश प्रस्ताव सहित पुस २६ गतेका लागि साधरण सभाको मिति तोकेको छ ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनले सर्वसाधारणका लागि निष्कासन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।