सिद्धार्थ इन्स्योरेन्सको नाफा ४ करोड ६६ लाख |
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख रुपैयाँले बढी हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख रुपैयाँले बढी हो ।
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।
काठमाडौं । शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १०.६४ प्रतिशतले बढी हो ।
काठमाडौं । समता माईक्रोफाइनान्सले लाभांश वितरणको प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको छ । माईक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.०२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दोस्रो ठूलो शेयरमूल्य रहेको यस कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा २८ लाख ३० हजार बढी नाफा कमाएको हो ।
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्न नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो ।
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले हाल कायम १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर तिर्न ० दशमलव ७८९५ नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ४८ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ७३ प्रतिशतले वृद्धि गरेको छ ।
काठमाडौं । असोज मसान्तसम्म बैंकले ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १८.८१ प्रतिशतले धेरै हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफामा ५८ करोड १९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ५० प्रतिशतले वृद्धि गरेको छ ।