माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशीको प्राथमिक शेयर मंसिर ११ गते मंगलवार बाँडफाँट हुने भएको छ । आयोजनले कात्तिक १५ गतेदेखि १९ गते सम्म आईपीओ निष्काशन गरेको थियो । तामाकोशीको शेयर बिक्री प्रबन्धकले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो ।
काठमाडौं । सानिमा बैंकले आगामी मंसिर २७ गते साधारणसभा डाकेको छ । साथै बैंकले साधारणसभाका लागि बुक क्लोज मिति पनि तय गरेको छ ।
काठमाडौं । आगामी साताबाट प्रत्यक्ष रुपमा सहभागि भएर लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत शेयर खरिदबिक्री गर्न पाउने भएका छन् । गत कार्तिक २० गतेदेखि ब्रोकरको सहयोगबाट कारोबार गर्दे आएका लगानीकर्ताले अब आफ्नै हातबाट शेयर किनबेच गर्न सक्नेछन् ।
काठमाडौं । गण्डकी विकास बैंकले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष बैंकले १९.३१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गोर्खाज फाइनान्सले एक करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको यसै अवधिमा फाइनान्स तीन करोड ६२ लाख रुपैयाँ नोक्सानीमा थियो ।
काठमाडौं । नाडेप लघुवित्तले मंसिर २३ गते देखि पुस २९ गतेसम्म बिक्री खुल्ला हुने लघुवित्तले जानकारी दिएको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । खराव रेटिङ पाएको कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता शेयर पनि यसैमा समावेश गरेको हो ।
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १०.६४ प्रतिशतले बढी हो ।