आरएमडीसी लघुवित्तको साधारणसभा पुस २० गते, २० प्रतिशत लाभांश दिने |
काठमाडौं । राष्ट्रिय स्तरमा थोक कर्जा कारोबार सञ्चालन गर्दै आएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो बीसौं वार्षिक साधारणसभाको घोषणा गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्तरमा थोक कर्जा कारोबार सञ्चालन गर्दै आएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो बीसौं वार्षिक साधारणसभाको घोषणा गरेको छ ।
काठमाडौं । लगानीकर्ताहरू हिजो आइतवारदेखि पूँजीबजारको सुधारका लागि विभिन्न माग राखेर अनशनमा बसेपछि नेपाल धितोपत्र बोर्डले ती मागका सम्बन्धमा आफू संवेदनशील भएको बताउँदै संयमता अपनाउन आग्रह गरेको छ ।
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज समायोजन भएको छ ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आगामी पुस २५ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारको बाधक भएको आरोप लगाउँदै लगानीकर्ताहरूको एक समूह आजदेखि अनशनमा बसेको छ ।
काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ
काठमाडौं । आजदेखि शेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अनलाइन शेयर कारोबारका लागि आवश्यक सबै प्राविधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन शेयर कारोबार शुरू गर्न लागेको हो ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२औं वार्षिक साधारणसभा माघ ७ गते बस्ने भएको छ । बैंकले सोही प्रयोजनका लागि पुस २९ देखि माघ ७ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । नाडेप लघुवित्तले मंसिर ६ गतेसम्म कायम शेयरधनीहरूको लागि चुक्तापूँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।
काठमाडौं । चौतारी लघुवित्तले निष्कासन गरेको आईपीओको आवेदन आजदेखि बन्द हुने भएको छ ।