सिटिजन्स बैंकको ३.६ प्रतिशत बोनस शेयर र१.६ प्रतिशत नगद लाभांश पारित |
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ३.६ प्रतिशत बोनस शेयर र करिब १.६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ३.६ प्रतिशत बोनस शेयर र करिब १.६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद लाभांश पारित भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बोनस शेयरसहित ७.८५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हिजो सोमवार काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्ना शेयरधनीहरूलाई १५.७९ प्रतिशतका दरले लाभांश दिने भएको छ ।
काठमाडौं । सरकारले ल्याएको नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई पनि शेयर कारोबार गर्न दिने व्यवस्था भए पनि अहिलेसम्म ब्रोकर लाइसेन्सका लागि नेपाल राष्ट्र बैंक पुग्ने एनआईसी एशिया एक्लो बैंक देखिएको छ ।
काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिले घोषणा गरेको १५ प्रतिशत बोनस शेयर पारित भएको छ ।
काठमाडौं । हिजो आइतवारदेखि मात्र दोस्रो बजारमा कारोबार शुरू भएको माथिल्लो तामाकोशीको शेयरको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज सोमवारका लागि स्थगित गरेको छ ।
काठमाडौं । पाँचथर पावर कम्पनीको आईपीओ आयोजना प्रभावित बासिन्दा र स्थानीय जनताका लागि आज सोमवारदेखि निष्कासन शुरू भएको छ ।
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले सर्वसाधारणतर्फको हकप्रद शेयर दोहोर्याएर बोलकबोल लिलामका लागि आह्वान गरेको छ । कम्पनीले विक्री हुन बाँकी १३ लाख कित्ता हकप्रद शेयरका लागि दोहोर्याएर बोलकबोल आव्हान गरेको हो ।