वोमी माईक्रोफाइनान्सको नाफा ४१ प्रतिशतले वृद्धि |
काठमाडौं । वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ६२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ४१ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो ।