नेपाल एसबीआई बैंकको १५.७९ प्रतिशत लाभाशं पारित |
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।