लक्ष्मी बैंकको नाफा २० प्रतिशतले बढ्यो |
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७ करोड २१ लाख १३ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.४३ प्रतिशतले बढि हो ।