मिसन डेभलपमेन्ट बैंकको नाफा ४ करोड |
काठमाडौं । मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा २ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५१ दशलमव ३२ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ७२ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९८ करोड २० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यो १८.२५ प्रतिशत अर्थात १५ करोड १५ लाख रुपैयाँले बढी हो । गत वर्ष बैंकले ८३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७ करोड २१ लाख १३ हजार रुपैयाँ खुँद नाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा २०.४३ प्रतिशतले बढि हो ।
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले यही माघ २५ गतेबाट सर्वसाधारणको लागि प्रथामिक शेयर निष्कासन (आईपीओ) को विक्री खुला गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई पहिलो चरणमा २१ लाख ३५० कित्ताको आइपीओ पुस १५ देखि मा १३ सम्म विक्री गरिएको थियो ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफा २०९ दशमलव १९ प्रतिशतले वृद्धि गरी २५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफामा ९ करोड ५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २१ दशमलव ४१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ११ करोड ५१ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । बेष्ट फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा सामान्य सुधार भएको छ । यो त्रैमासमा फाईनान्सले तीन करोड ६१ लाख रूपैयाँ आर्जन गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा एक लाख ८६ हजार रूपैयाँले मात्र धेरै हो ।
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशत अर्थात तीन करोड ४६ लाख रुपैयाँले धेरै हो ।