राष्ट्र बैंक साढे २ अर्बको ट्रेजरी बिल जारी गर्दै, परिपक्व हुने अवधि ९१ दिन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासनपछि शेयरको मूल्य समायोजन भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मार्जिन कारोबारको लागि निर्देशन जारी गर्न नेप्सेले नसकेको हो ।
जनकपुर । धनुषाको जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैंकले सवारी साधनमा लगानी गर्ने भएको छ ।
काठमाडौं । भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ २ दशमलव १३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आजबाट विक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर विक्री खुला गरेको हो ।
काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । धितोपत्र निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका छन् ।
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा ३ करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४५ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको हो ।
काठमाडौं, माघ २५ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा ६८ दशमलव १४ प्रतिशतले वृद्धि गरेको हो ।