कालंगा हाईड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल
काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको (प्राथमिक सेयर आइपीओ) लाई ज्याति क्यापिटलले प्रत्याभूत गर्ने भएको छ । कम्पनीको कुल ४९ करोड रुपैयाँ […]