राप्ती हाईड्रो र दोर्दी खोलालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति
काठमाडौं । विद्युत नियमन आयोगले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको छ।आयोगले यी दुबै कम्पनीहरुलाई […]