लगानीकर्ताको हितका लागि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार स्थगनः धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताको हितका लागि समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार स्थगन गरिएको स्पष्ट पारेको छ।उक्त बैंकको शेयर कारोबार स्थगन […]