मञ्जुश्री फाइनान्सको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न, ६.३५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो पुस २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो […]