प्रधानमन्त्री प्रचण्डले भने ‘क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता नभएको बताएका छन ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचार बारेको […]