पार्टीकाे सूचना जनतामा पुर्याउन सामाजिक सञ्जाल र एआईकाे सदुपयाेग गराैं : उपप्रधानमन्त्री सिंह
धनुषा । उपप्रधानमन्त्री एवम् शहरी विकाम मन्त्री प्रकाशमान सिंहले अशिले विकसित भएका नयाँ माध्यमो प्रयोग गरेर पार्टीले गरेका कामबारे नागरिकलनई सुसूचित गर्नुपर्ने बताएका छन् । […]