टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा नेपालका लागि राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना
काठमाडौँ । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।प्रतियोगितामा सहभागी ३० जना […]