आईएमई मोटर्सको सुन पाए ग्राहकले |
काठमाडौं (आपास) । आईएमई ग्रूपको भगिनी संस्था आईएमई मोटर्सले ग्राहकलाई सुन प्रदान गरेको छ । कम्पनीले अशोक लेलैण्ड कमर्शियल भेहिकलको दशैंतिहार फेस्टिव स्किमअन्तर्गत सुन प्रदान गरेको हो ।

नेपालमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीको बजार फराकिलो बन्दै गएको छ । भारत र तेस्रो मुलुकमा उत्पादित आधुनिक गाडी अहिले नेपाली