दशैं अगाडि काठमाडौं−तुलसीपुर हवाई सेवा शुरु हुने | आज नेवानिको परीक्षण उडान
दाङ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । मंगलवार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ ।
दाङ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । मंगलवार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ ।
काठमाडौं । विश्वभर सप्टेम्बर महिनालाई ʽफोर्ड ग्लोवल क्यरिङ मन्थʼ को रुपमा मनाइँदै आएको छ । यस वर्ष पनि १३ औँ फोर्ड ग्लोवल क्यरिङ मन्थ विश्वभर मनाइँदै छ ।
काठमाडौं । दशैंको लागि ८० प्रतिशतभन्दा बढी हवाई टिकट बुकिङ् भएको छ ।
काठमाडौं । संचालनमा आएको केहि दिनमै प्राविधिक काम गर्न वाँकी रहेको भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास वे बुधवारदेखि संचालनमा आउने भएको छ ।
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक डिलर एमभी दुगड ग्रुपले महिन्द्रा एससीभी गाडीको आधिकारिक वर्कशप खोलेको छ ।
काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले साँखु−दक्षिणकाली रुटमा ३० वटा नयाँ बस थप्ने भएको छ ।
काठमाडौं । फोर्स मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँतिहारको अवसरमा विशेष उपहार योजना सार्वजनिक छ ।
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
काठमाडौं । आन्तरिक हवाई टिकटका लागि अब ट्राभल एजेन्सी पुग्नु नपर्ने भएको छ । अनलाइनमार्फत टिकट बुकिङ गरेर चाहेको बेलामा हवाई यात्रा गर्न सकिने भएको छ ।
काठमाडौं । दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ ।