ʽवजाज मास्टर मेक कार्यक्रम २०१८ʼ इटहरी र बीरगंजमा सम्पन्न |
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पूर्वाञ्चलको इटहरीमा र बीरगंजमा क्षेत्रीयस्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पूर्वाञ्चलको इटहरीमा र बीरगंजमा क्षेत्रीयस्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई मोरङ प्रहरीले ट्राफिक परीक्षा लिने भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो ।
काठमाडौं । फोर्डले आफ्ना ग्राहकको माग पूरा गर्न एकै दिनमा १ सय वटा नयाँ गाडीहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाउन भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडी हस्तान्तरण गरेको हो ।
काठमाडौं । अटोमोबाईल क्षेत्रमा भिन्न परिचय बनाएको लक्ष्मी समूहले अटोमोटिभ डिभिजन शुरु गर्दै आइरहेको छ । इसुजु गाडिका लागि एसएमएल इसुजु गोल्डफिस इन्टरनेशनल नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।
काठमाडौं । पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ । भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो ।
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तरराष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी ३० प्रतिशत मात्रै लगानी गर्ने र बाँकी ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।
चितवन । हंसराज हुलास चन्द एण्ड कम्पनीले राजधानीबाहिर पहिलो पटक चितवनमा आयोजना गरेको ‘बजाज महाएक्सचेञ्ज मेला सम्पन्न भएको छ ।
काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकेटिङ सम्झौता भएको छ । सम्झौतासँगै अवदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।
काठमाडौं । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको नारायणपुरमा अर्को विमानस्थल पनि सञ्चालनमा आउने बताएका छन् ।
काठमाडौं । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा रेल संचालन हुने सम्भावना बढेर गएको छ । सो खण्डमा परीक्षणका लागि रेलको इन्जिन ल्याइने भएको छ ।