‘अप्रिलियाको अल नेपाल टुर, खर्च प्रतिव्यक्ति १ लाख |
काठमाडौं । स्कुटर विक्रेता कम्पनी अप्रिलियाले नेपालमै पहिलो पटक स्कुटीको ३५ सय किमीको अल नेपाल टुर गर्ने भएको छ ।
काठमाडौं । स्कुटर विक्रेता कम्पनी अप्रिलियाले नेपालमै पहिलो पटक स्कुटीको ३५ सय किमीको अल नेपाल टुर गर्ने भएको छ ।
काठमाडौं । नेपाली बजारमा अल न्यू स्कोडा कोडियाक कार भित्रिएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लूले उक्त कारलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । टीभीएस टू ह्विलका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौ । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडबाडको अवसरमा ˋफेस्टिव हटडिलˊ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।
काठमाडौं । राजधानीको भृकुटी मण्डपमा आजदेखि १३ औं ‘नाडा अटो शो’ शुरु भएको छ ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ ।
काठमाडौं । फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इण्टरनेशनल नेपाल प्रालिले पोलो १.० कार नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते, २८ जुन २०१९ देखि अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरिएको छ ।
काठमाडौं (आपास) । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले न्दिूहरूको महान् चाडपर्वको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।