कोटेश्वर–जडीबुटी सडकमा बेलिब्रिज सञ्चालन गरिने |
काठमाडौं । सवारी चापका कारण कोटेश्वर–जडीबुटी सडकमा त्यो बाटो भएर हिडने सबैले सास्ती बेर्होनु परेको छ ।
काठमाडौं । सवारी चापका कारण कोटेश्वर–जडीबुटी सडकमा त्यो बाटो भएर हिडने सबैले सास्ती बेर्होनु परेको छ ।
काठमाडौं । दशैं नजिकिदै गर्दा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ ।
काठमाडौं । नेपालका लागी बिशाल गु्रप अन्ंतर्गतको भीजी अटोमोबाइलस प्रालीले दशैंलाई लक्षित गरेर सुजुकी बाइक तथा स्कूटरमा उपहार योजना ल्याएको छ ।
काठमाडौं । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ ।
काठमाडौं । भैरहवामा निर्माणाधिन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल भवन निर्माणका लागि ठेकेदार कम्पनी टुङ्गो लागेको छ ।
काठमाडौं । सडक विभागले काठमाडौंमा थप ९ वटा चोकमा ट्राफिक लाइट जोडने भएको छ ।
काठमाडौं । बाराको जीतपुर सिमरामा अवस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको कामलाई तीव्र पारिने भएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस तथा अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ ।
काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सञ्चालित ‘नाडा अटो शो’ करीब रू. १ अर्बबराबरको कारोवार गर्दै आइतवार सकिएको छ ।
काठमाडौं । रोयल एनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड ब्राण्डका एकैसाथ दुई मोडल सार्वजनिक गरेको छ ।