मङ्सिर १ गतेदेखि माइक्रोबसका चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने |
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने सहमति भएको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने सहमति भएको छ ।
काठमाडौं । लामो समयदेखि बन्द रहेको ताप्लेजुङ−काठमाडौं उडान पुनːशुरु हुने भएको छ । नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट विक्री शुरु गरेको छ ।
काठमाडौँ । एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले करीव २० अर्व ७० करोड ऋण उपलब्ध गराउने भएको हो ।
काठमाडौं । दशैंमा घर जाने यात्रुहरु लाई सजिलो होस् भनेर असोज २४ गते घटस्थापनाको दिनदेखि ३१ गते महाअष्टमीको दिनसम्म सार्वजनिक सवारीको लागि रुट परमिट खुला गरिएको छ ।
काठमाडौं । बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता रोकिएको छ । ९९ लटसम्म वितरण भैसकेको र कानुनले नयाँ दर्ता गर्न नपाइने अवस्था आएपछि बाइक दर्ता रोक्नुपरेको यातायात व्यवस्था विभाग अन्तर्गतको मोटरसाइकल दर्ता कार्यालयले जानकारी दिएको छ । मंगलबारदेखि नयाँ दर्ता रोकिएको हो ।
काठमाडौं । टीभीएस मोटर कम्पनीले राजधानीको बग्गीखानामा नेपालमै पहिलो पटक बुधवार अपाचे प्रो परफरमेन्स कार्यक्रम आयोजना गर्यो ।
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले चाडपर्वको अवसरमा वान प्लस सिक्स स्मार्ट फोन दिने भएको छ ।
काठमाडौं । नेपालमा सबैभन्दा धेरै विक्री हुने अटोमोबाइल ब्राण्ड मध्येको एक बजाज मोटरसाइकलले भरतपुरको चितवनमा नयाँ शोरुम बिस्तार गरेको छ ।
काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो ।
दाङ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । मंगलवार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ ।