पुस १ गतेदेखि कम्पनी मोडलमा नआउने सार्वजनिक यातायात सडकमा गुड्न नपाउने |
काठमाडौं । सरकारले पुस १ गतेदेखि समितिमार्फत चल्ने कुनै पनि सार्वजनिक यातायातलाई गुड्न नदिने भएको छ ।
काठमाडौं । सरकारले पुस १ गतेदेखि समितिमार्फत चल्ने कुनै पनि सार्वजनिक यातायातलाई गुड्न नदिने भएको छ ।
काठमाडौं । सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्ने भएको छ । यातायात समितिहरुको विघटन गरिए पछि सरकारले यातायात क्षेत्रको भरपर्दो व्यवस्थापनका लागि भन्दै प्राधिकरण गठन गर्न लागेको हो ।
काठमाडौं । अशोक लेलैन्डको शाखा पोखराको चउथेमा संचालनमा आएको छ । यहाँबाट अशोक लेलैण्ड गाडीका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने छ । अशोक लेलैन्ड गाडिको नेपालको लागि आधिकारिक बितरक आइएमई गु्रप अन्तर्गतको आइएमई मोटर्सले गर्दै आएको छ ।
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक बितरक, पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि २०७५ मंसिर २१ गतेदेखि मंगसिर २३ गतेसम्म नेपाल अधिराज्यभर ʽएमजी एक्सचेन्ज अफरʼ शुरु गरेको छ ।
दोहा, कतार । कतार एयरवेजको न्युयोर्क हवाई सेवाको एक दशक पुरा गरेको छ । न्युयोर्कसम्मको हवाई सेवाको एक दशक पार गरेको अवसर मनाउन कतार एयरवेजले हालै प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किप्रियानीमा एक निजी डिनर कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौं । नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ आज सार्वजनिक भएको छ ।
काठमाडौं । अझै दुई लाखभन्दा बढि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि यहि २०७५ मंसिर २० गतेदेखि पुस ६ गतेसम्म नेपाल अधिराज्यभर रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ ।
काठमाडौं । यामाहाको सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) नेपाली बजारमा भित्रिएको छ ।
काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।