बालाजु अटोवर्कले जित्यो ʽग्लोबल ट्रेकफेस्ट २०१८ʼ |
काठमाडौं । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तरराष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ३ समूह व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।