यातायातमा सिण्डिकेट खारेजी भए पनि त्यसको व्यवस्थापन हुन सकेन : मन्त्री महासेठ | यातायातको नियमनका लागि निजीक्षेत्रसहितको यातायात प्राधिकरण
काठमाडौं । सरकारले नेपालको सार्वजनिक यातायातमा रहेको सिण्डिकेट खारेज गरे पनि त्यसपछि गर्नुपर्ने जुन व्यवस्थापन हो, त्यो गर्न नसकेको स्वीकार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका छन् ।