आज नेपाल˗जापानबीच सिधा हवाई सम्झौता हुँदै |
काठमाडौं । नेपाल र जापान बीच आज सिधा हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।
काठमाडौं । नेपाल र जापान बीच आज सिधा हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।
काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले देशव्यापी रुपमा ʽविन्टर सर्भिस क्याम्पʼ सञ्चालन गर्दैछ । यस क्यामको सुरुवात आज पौष २४ गतेदेखि माघ १२ गतेसम्म देशव्यापी रुपमा हुँदैछ ।
काठमाडौं । बुद्ध एयरले मार्च १ देखि जनकपुरको राजविराजमा उडान शुरु गर्ने भएको छ । यसका लागि कम्पनीले राजविराज र जनकपुर विमानस्थलमा ईन्धन तथा रात्रीकालिन उडानको ब्यवस्था गर्नका लागि प्रदेश नं २ सरकारसमक्ष माग गरेको छ ।
दोहा, कतार । कतार एयरवेजले यात्रुहरुलाई २०१९ मा नयाँ तथा रोमाञ्चक गन्तव्यहरु भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले तयार पारेको आफ्नो नयाँ विश्वव्यापी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । कतार एयरवेजका यात्रुहरुले यस अवधिमा विशेष छूट प्राप्त गर्न सक्नेछन्, जहाँ कुनै पनि गन्तव्यसम्मको प्रत्येक यात्रा अव
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं˗जापान उडान अनुमति छिट्टै पाउने भएको छ । निगमले ४० दिन भित्र उडान अनुमति पाउने जानकारी दिएको हो । फाइलिङ एजेन्ट नियुक्त भइसकेको र ४० दिनभित्र उडान अनुमति पाउने निगमको भनाई छ ।
काठमाडौं । गत असोजमा सार्वजनिक बसमा भाडा बढेलगत्तै सरकारले काठमाडौं उपत्यकामा चल्ने मिटरवाला ट्याक्सीको भाडा पनि बढाएको छ ।
काठमाडौं । नारायणगढ˗बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने पक्रिया अगाडि बढेको छ । यस खण्डको निर्माण कार्य शुरु गर्नका लागि पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको छ । निर्माणको काम माघको पहिलो हप्ताबाटै शुरु हुने भएको हो ।
काठमाडौं । आइएमई ट्राभलले नयाँ वर्ष सन् २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा शुरु गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय रहेको पानीपोखरी स्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन बिहान १० बजे बस छुट्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को अवसरमा मेगा एक्सचेन्जु योजना सार्वजनिक गरेको छ । ग्राहकले योजनाअन्तर्गत आफूसँग भएको कुनैपनि गाडीसँग स्याङ्योङ ब्राण्डको नयाँ एसयुभी साट्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले यो योजना अवधिभर गाडी साट्
काठमाडौं । सरकारले अधिकार सम्पन्न यातायात प्राधिकरण बनाएर ३ सय विद्युतीय बस संचालन गर्न लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात प्राधिकरण गठन गरेर ३ सय विद्युतीय बस बैशाखबाट संचालन गर्न लागिएको जानकारी दिए ।