महिन्द्राले ल्यायो उच्च प्रविधि र उपकरण सहितको एमसीकेयर भ्यान | ग्राहकको सेवालाई थप गुणस्तरिय बनाउन सहयोग पुग्ने
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले ग्राहकको सेवालाई थप गुणस्तरिय बनाउन घरदैलो सेवा र तालिम प्रदान गर्ने उदेश्यले एमसीकेयर भ्यान ल्याएको छ । एमसीकेयर भ्यानमा उच्च प्रविधि तथा उपकरणहरू रहेको छ । जसले ग्राहकहरुकोे सेवाका लागी आवश्यक परेको समयमा प्राबिधिक विशेषज्ञ सहितको टोली लिएर साइटमै पुग