माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले मक्र्योर होटलको सेवामा १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका […]