तेलको मूल्य निर्धारणमा युरोप केन्द्रित ‘ब्रेन्ट क्रुड’ को सट्टा ‘दुबई बेन्चमार्क’ प्रयोग गर्न भारत र रुस सहमत
रुसको सबैभन्दा ठूलो तेल उत्पादक ‘रोजनेफ्ट’ र भारतको शीर्ष रिफाइनर ‘इन्डियन आयल कर्पोरेसन (आइओसी) ले तेलको मूल्य निर्धारणमा एसिया केन्द्रित ‘दुबई बेन्चमार्क’ प्रयोग गर्न सहमत […]