मेन्छियाम हाइड्रोपावरको आइपीओमा स्थानीयलाई समय थप, वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन सक्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा […]