मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली बिच रिर्सोटमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिर्सोटसँग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस […]